२३ बैशाख २०८१, आइतबार

Tag: चप्पल उद्योग

चप्पल उद्योगमा आगलागी हुँदा एक घाइते, लाखौंको क्षति

राँझा, २८ फागुन । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् । बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित चप्पल उद्योग जयश्री सियाराम कारखानामा गए राति करिब १२ बजेबाट शुरु भएको आगलागीमा त्यहाँ कार्यरत कामदार दिलीपकुमार चमार गम्भीर