६ जेष्ठ २०८१, आइतबार

Tag: चन्द्रे कामी

अन्तरजातीय विवाह गरेपछि अपहरणमा परेका चन्द्रे कामी आठ दिनपछि भेटिए

मुगु । बेपत्ता भएको आठ दिनपछि चन्द्रे कामी भेटिएका छन् । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे आठ दिनपछि भेटिएका छन् । स्रोतका अनुसार चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता