२० बैशाख २०८१, बिहिबार

Tag: चन्द्रविनायक

चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा स्थगित, पूजा विधि हुने

काठमाडौँ । करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका