१८ बैशाख २०८१, मंगलबार

Tag: चन्द्रबहादुर कार्की

म्याग्दीमा रैथाने खेती हराउँदै, विषादीको प्रयोग बढ्दै

गलेश्वर । तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्थे । कुनै पनि विषादी र भिटामिनको प्रयोग नगरिकन खेतबारीमा लटरम्मै