२१ बैशाख २०८१, शुक्रबार

Tag: चतराको कोशी पुल

आकर्षक पर्यटकीय गन्तव्य बन्दै चतराको कोशी पुल

धरान । पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र एउटा आकर्षक पर्यटकीयस्थल बनेको छ । साथै स्थानीयवासीका लागि वनभोज खाने एक आकर्षक स्थान पनि बनेको छ । यतिबेला पुल आसपासमा