२१ बैशाख २०८१, शुक्रबार

Tag: चङ्कलाल विक

जाजरकोटमा ट्र्याक्टर दुर्घटना : ३ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । नलगाड नगरपालिकाको कालिमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्र्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा गए राति २ बजे दुर्घटना भएको हो । मृत्यु हुनेमा