२३ बैशाख २०८१, आइतबार

Tag: चक्रवर्ती मन्दिर

तनहुँको देवघाटमा अवस्थित ऐतिहासिक चक्रवर्ती मन्दिरमा देवलको उत्खनन शुरु

दमौली । तनहुँको देवघाट गाउँपालिका-५ स्थित ऐतिहासिक महत्वको चक्रवर्ती मन्दिरमा रहेका देवलको उत्खनन शुरु भएको छ । पुरातत्व विभागको टोलीले मन्दिरमा रहेका देवलको उत्खनन शुरु गरेको हो । चार दिनदेखि विभागको टोलीले देवलको उत्खनन थालेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष