२२ बैशाख २०८१, शनिबार

Tag: चक्रपथ

आगलागी जोखिमलाई दृष्टिगत गर्दै चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना

काठमाडौं । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा फायर हाइड्रेन्ट स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई फायर हाइड्रेन्ट भनिन्छ । मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका