२० बैशाख २०८१, बिहिबार

Tag: घोषित मिति

स्थानीय निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छ : गृहमन्त्री खाण

चितवन । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निस्पक्ष तवरले हुने बताए । प्रतिपक्षी दलका नेताले