२३ बैशाख २०८१, आइतबार

Tag: घोषणापत्रका विशेषताहरु

यस्ता छन् नेकपा (एस) ले आज सार्वजनिक गर्ने घोषणापत्रका विशेषताहरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीले ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण समृद्धि समाजवादको आधार’ भन्ने नारासहित प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ घोषणापत्र सार्वजनिक गर्न लागेको