४ जेष्ठ २०८१, शुक्रबार

Tag: घोरेपानी–पुनहिल

घोरेपानी–पुनहिललाई बिर्साउने ‘एभरेष्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

खास्ताप, सोलुखुम्बु । बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस् ।। वरिष्ठ गायक रामकृष्ण ढकालको स्वरमा गुन्जिने यो गीतलाई सोलुखुम्बु जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित माप्य दूधकोसी गाउँपालिकामा भर्खरै शुभारम्भ गरिएको ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ले पूरा