२२ बैशाख २०८१, शनिबार

Tag: घूस रकम

घूस रकम फालेर पालिका अध्यक्ष फरार

काठमाडौं । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा