८ जेष्ठ २०८१, मंगलबार

Tag: घुस नखाँदा र नखुवाउँदा

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थालेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आज बिहानै लेख्दै मन्त्री किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थालेको बताउँदै आखिरी आफू मर्दा