१८ बैशाख २०८१, मंगलबार

Tag: घिसिङ नियुक्त

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा घिसिङ नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ । आज सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । यसअघि सरकारले कात्तिक १ गते तत्कालीन राखेप सदस्य सचिव रमेशकुमार