१४ बैशाख २०८१, शुक्रबार

Tag: घामलाग्दा धुलाम्मे

मध्यपहाडी लोकमार्ग : पानीपर्दा हिलाम्मे, घामलाग्दा धुलाम्मे

गलकोट, १६ कात्तिक । कालोपत्र हुन नसकेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड के बर्सात, के हिउँद यात्रुलाई सधै उस्तै सास्ती रहेको छ । बर्खामा हिलाम्मे लोकमार्ग हिउँद लाग्नासाथ धुलाम्मे भएको छ । बर्खामा हिलोका कारण सास्ती