४ जेष्ठ २०८१, शुक्रबार

Tag: घाइते श्रीमती

मन्त्री सवार गाडी दुर्घटना : घाइते श्रीमतीसहित २ जनाको मृत्यु

काठमाडौं । सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा सिंहकी पत्नी अमृता सिंह र आफन्त जयादेवी सिंहको मृत्यु भएको हो । दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका