२३ बैशाख २०८१, आइतबार

Tag: घाइते युवक

म्याग्दीको रघुगंगाका घाइते युवकको उपचारमा जुट्यो रु ३ लाख

बेनी, १२ कात्तिक । रुखबाट लडेर गम्भीर घाइते भएर पोखरा फेवासिटी अस्पतालमा उपचाररत म्याग्दी, रघुगंगा गाउँपालिका–३ पीप्लेका एक युवकको उपचारमा करीब रु तीन लाख सहयोग जुटेको छ । यही कात्तिक ५ गते रुखबाट खसेका २२ वर्षीय अवतार रिजालको शरीरका विभिन्न