१४ बैशाख २०८१, शुक्रबार

Tag: घाइते भएका

गाडी दुर्घटनामा घाइते भएका घनश्याम भुसाल अस्पताल भर्ना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । आफैले चलाएको गाडी दुर्घटना भएर बेहोस भएपछि भुसाल घाइते भएका थिए । पूर्वमन्त्री समेत रहेका भुसालले चलाएको बा १६ च १३८४ नम्बरको जीप अनियन्त्रित भएर