२० बैशाख २०८१, बिहिबार

Tag: घाँसीकुवा

घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा

तनहुँ, १९ कात्तिक । नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पु¥याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पु¥याउने देखिएकाले अस्तित्व सङ्कटमा पर्ने