१४ बैशाख २०८१, शुक्रबार

Tag: घरायसी काम

घरायसी कामको जिम्मा महिलाको मात्र हो र !

टीकापुर । कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन्, उनीहरु विद्यालय उमेरका छन् । बाँकी तीन जना रुपाका श्रीमान्, देवर र ससुराले घरको काम छुनै मान्दैनन् । दिनभरि घरको कामले फुर्सद नपाउने रुपाको जीवनमा