२२ बैशाख २०८१, शनिबार

Tag: घरवारविहीन परिवार

घरवारविहीन परिवारले घर पाउँदा…

कञ्चनपुर । झुपडीमा बस्दै आएका बेदकोट नगरपालिका–५ धर्मपुरका गङ्गा मगर निकै खुशी देखिनुहुन्छ । झुपडीबाट पक्की घरमा सर्न पाउने भएपछि उहाँको खुशीको सिमानै छैन । ज्याला मजदूरी गरेर ल्याएको पैसाले परिवारको खाना खर्च जुटाउन मुस्किल हुने परिवारका मगरले पक्की घरमा