२१ बैशाख २०८१, शुक्रबार

Tag: घरमै बसेर अनलाइनबाटै

अब घरमै बसेर अनलाइनबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन सकिने

काठमाडौं । अब घरमै बसेर अनलाइनबाटै ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन सकिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृतिपत्र लिनसक्ने व्यवस्थाको सुरुआत गरेको हो । सोमबार एनओसी