२१ बैशाख २०८१, शुक्रबार

Tag: घरबास सञ्चालन

ढोरपाटन सिकार आरक्ष आसपासमा तीस घरबास सञ्चालन गरिने

ढोरपाटन, बागलुङ । पर्यटन प्रवद्र्धनका लागि बागलुङका दुई पालिकामा तीस घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन आसपासमा घरबास सञ्चालन गरिने भएको हो । दिगो पर्यटन प्रर्वद्धन परियोजना अन्तरगत टेरिडेज होम जर्मनको आर्थिक विकास