२३ बैशाख २०८१, आइतबार

Tag: घरदैलोमा पुगेर वितरण

सामाजिक सुरक्षा भत्ता घरदैलोमै पाएपछि सेवाग्राही हर्षित

पाँचथरको फिदिम नगरपालिका–१० कि वडाध्यक्ष बिना थाम्सुहाङले सामाजिक सुरक्षा भत्ता घरदैलोमा पुगेर वितरण गरेपछि सेवाग्राही हर्षित भएका छन् । निर्वाचन प्रचारका क्रममा व्यक्त गरिएका प्रतिबद्धताअनुसार उहाँले सामाजिक सुरक्षा भत्ता आफू निर्वाचित भएको फिदिम नगरपालिका–१० को घरघरमा पुगेर वितरण गर्नुभएको हो