४ जेष्ठ २०८१, शुक्रबार

Tag: घरको तीन तलामाथिबाट खसेर

रवि लामिछानेका ड्राइभर घरको तीन तलामाथिबाट खसेर गम्भीर घाइते

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन निर्वाचन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेको गाडी चालक (ड्राइभर) घरको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका छन् । आज बिहान करिब ४ बजे लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा