२२ बैशाख २०८१, शनिबार

Tag: घटनाहरु

१ वर्षमा १५०० घटनाहरु बढे

काठमाडौँ, ७ फागुन । गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९ मा करिब एक हजार ५३२ घटना बढी भएका छन्