४ जेष्ठ २०८१, शुक्रबार

Tag: ग्रीन लाइन

ग्रीन लाइनका सञ्चालक अग्रवाल ४५ लाख धरौटी बुझाउन नसक्दा जेल चलान

काठमाडौं । दरबारमार्ग र कान्तिपथमा रहेका ग्रीनलाइन स्टोरका सञ्चालक अमित अग्रवाल जेल चलान भएका छन् । हिजो शुक्रबार विशेष अदालतले तोकेको ४५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरिएको हो । महानगरीय प्रहरी परिसर टेकु स्रोतका