२३ बैशाख २०८१, आइतबार

Tag: ग्रिन जोन

कोरोना ‘ग्रिन जोन’तर्फ बागलुङ

बलेवा । कोरोना सङ्क्रमण तीव्र भएपछि गत वैशाख ८ गतेदेखि निषेधाज्ञा र रेडजोनमा परेको बागलुङ सामान्यतर्फ जान थालेको छ । पचासी वडामध्ये अब दुई मात्रै रेडजोनमा छन् । शनिबार स्वास्थ्य कार्यालयले जारी गरेको कोरोनाको सङ्क्रमणग्राफले बागलुङ नगरपालिका–२ र ५ मात्रै