४ जेष्ठ २०८१, शुक्रबार

Tag: ग्राहक खोसेको

ग्राहक खोसेको भन्दै पठाओ चालकप्रति ट्याक्सी व्यवसायीले यतिसम गर्यो कुटपिट

काठमाडौं । सोमवार काठमाडौं नयाँ बसपार्कमा केही ट्याक्सी व्यवसायीले पठाओका एक चालकमाथि कुटपिट गरे । आफ्नो ग्राहक खोसेको भन्दै ट्याक्सी चालकले पठाओ चालकमाथि आक्रमण गरेपछि सोमवार दिनभर ट्याक्सी व्यवसायी र पठाओबीच द्वन्द्व चर्कियो । मंगलवार पठाओले आफ्नो एपमा समस्या आएको