२३ बैशाख २०८१, आइतबार

Tag: ग्रामीण र दुर्गम

खोप अभियान सहरी क्षेत्रमा केन्द्रित, ग्रामीण र दुर्गमकालाई बेवास्ता

काठमाडौं । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा