२३ बैशाख २०८१, आइतबार

Tag: गौहत्या

गौहत्या अभियोगमा एक पक्राउ, नौ फरार

त्रिशूली, २२ भदौ । नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी–३ को