२४ बैशाख २०८१, सोमबार

Tag: गौरा खेल

कोरोनाले गौरा खेलको माहोल तात्न सकेन

सुदूरपश्चिम । गौरा पर्वका बेला सुदूरपश्चिमका गाउँबस्तीमा गुञ्जिने डेउडा गीतको दोहोरीसँगै देखिने रोमाञ्चक माहोल यस वर्ष पनि कोरोना जोखिमका कारण तात्न नसकेर प्रभावित भएको छ । योसँगै समूहमा गोलबन्द भएर खेलिने डेउडा, धमारी जस्ता खेलमा रमाउन नपाउँदा सोखिन व्यक्तिहरु निराश