१९ बैशाख २०८१, बुधबार

Tag: गोविन्द रञ्जित

कोरोना संक्रमणवाट काठमाडौंका कांग्रेस नेता गोविन्द रञ्जितको निधन

काठमाडौँ, भदौ ९ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट काठमाडौंका नेपाली कांग्रेसका नेता गोविन्द रञ्जितको निधन भएको छ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत उनको आज मध्यान्ह १२:१७ बजे मृत्यु भएको हो । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-२१