४ जेष्ठ २०८१, शुक्रबार

Tag: गोविन्द गुरुङ

गोविन्द गुरुङ कृषि विकास बैंकको सीईओ नियुक्त

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले हिजो शनिबार आगामी ४ वर्षका लागि गुरुङलाई सीईओ नियुक्त गरेको हो । सञ्चालक समितिले २२ आवेदकहरुमध्येबाट ५ जनालाई सर्टलिस्टिङ गर्दै