२० बैशाख २०८१, बिहिबार

Tag: गोविन्द

जेलवाट बालकृष्ण ढुंगेलले भने– गोविन्द केसीको आन्दोलनलाई मेरो समर्थन !

२७ पुस, काठमाण्डौ । डिल्लीबजारमा कैद भुक्तानी गरी रहेका माओवादी नेता बालकृष्ण ढुङेलले जेलबाटै डाक्टर गोविन्द केसीको आन्दोलनमा समर्थन जनाएका छन् । ढुङेललाई भेट्न सदरखोर पुगेकी उनकी जेठी छोरी विनिताले बालकृष्णलाई उदृत गर्दै आफ्नो फेसबुक वालमा लेखेकी छन्– ‘इतिहासकै दोस्रो