१४ बैशाख २०८१, शुक्रबार

Tag: गोली चल्याे

मोरङको कर्सियामा गोली चल्याे : १ जना घाइते, ३ जना पक्राउ

विराटनगर । मोरङ जिल्लाको कर्सियामा गोली चल्दा गोली लागेर १ जना घाइते भएका छन् । आज सोमबार दिउँसो सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो । घाइते व्यक्ति बैंककाे गार्ड भएकाे प्रहरीले बताएकाे छ । बैंक लुट्न आएकाे समूहले गाेली