१४ बैशाख २०८१, शुक्रबार

Tag: गोरु जुधाइने

नुवाकोटको तारुकामा आगामी माघ १ र २ मा २८ हल गोरु जुधाइने

त्रिशूली । नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका