१५ बैशाख २०८१, शनिबार

Tag: गोरखामा ट्रक दुर्घटना

गोरखामा ट्रक दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

गोरखा । गोरखामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । गोरखा नगरपालिका–६ स्थित बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेकोे जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लिलाराज