२२ बैशाख २०८१, शनिबार

Tag: गोपीबहादुर भट्टराई

पर्यटन क्षेत्रका समस्या सरकारले बुझेन : अध्यक्ष भट्टराई

पोखरा । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन व्यवसायीको समस्यालाई सरकारले बुझ्न नसकेको बताउनुभएको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान)को २७औँ वार्षिक साधारणसभामा उहाँले कोरोना महामारीका कारण सङ्कटमा रहेको पर्यटन क्षेत्रलाई बुझेर सरकारले राहत प्याकेजका कार्यक्रम ल्याउन नसकेको