१४ बैशाख २०८१, शुक्रबार

Tag: गोपालप्रसाद बराल

खडेरीको चिन्ताले पिरोलिदै महोत्तरीका किसान

महोत्तरी । भदौ पहिलो साता बित्दै गर्दा माटो गालेर पानी नपरेपछि महोत्तरीका किसान खडेरीको चिन्ताले पिरोलिएका छन् । मल, बीउको अभावबीचमै रोपिएको धान पानीबेगर राम्रोसँग हुर्कन नसक्दा किसानको मन कुँडिएको छ । धानको रोपो हरियो हुँदै गाँजिन दिनदिनै पानी पर्नु