२४ बैशाख २०८१, सोमबार

Tag: गोनेन सेगेभ

इजरायलका पूर्व मन्त्रीलाई जासूसको आरोपमा जेल सजाय

२६ पुस, जेरुसेलम । इजरायलका एकजना पूर्व मन्त्रीलाई इरानको लागि जासूस गरेको आरोपमा एघार वर्षको जेल सजाय सुनाउने तयारी भएको त्यहाँको न्याय मन्त्रालयले बुधबार जानकारी दिएको छ । गोनेन सेगेभ नामक यी मन्त्रीले गम्भीर रुपमा गुप्तचरी गर्दै सूचनाहरु इरानलाई दिएको