२२ बैशाख २०८१, शनिबार

Tag: गोकुलप्रसाद बाँस्केटा

केपी ओलीलाई केन्द्रीय कमिटीबाट हटाउन नसकिने : पूर्वमन्त्री बाँस्कोटा

मोरङ । पूर्वसूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्केटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट केन्द्रीय कमिटीको निर्णयबाट हटाउन नसकिने बताउनुभएको छ । प्रेस सङ्गठन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशन र आम निर्वाचनवाट निर्वाचित प्रधानमन्त्रीलाई बहुमतको