२३ बैशाख २०८१, आइतबार

Tag: गैरसरकारी संस्था

गैरसरकारी संस्था : दर्ता धेरै, नवीकरण थोरै

काशीराम शर्मा, बाँके, ८ माघ । बाँकेमा एक हजार ६२१ गैरसरकारी संस्था (गैसस) दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यसवर्ष