४ जेष्ठ २०८१, शुक्रबार

Tag: गृह र परराष्ट्रको कुरा बाँझियो

परराष्ट्र मन्त्रालयले भन्यो- एसपीपी रद्द गर्ने बारेमा अमेरिकालाई पत्र लेखिएको छैन

काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्द गर्ने बारेमा अमेरिकालाई पत्र अझसम्म लेखिएको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले एसपीपी रद्द गर्नेबारे अमेरिकालाई पत्र पठाउने विषय अध्ययनकै क्रममा रहेको जनाएकी