१४ बैशाख २०८१, शुक्रबार

Tag: गृह मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको जिम्मेवारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेका छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । लामिछानेले यही