२३ बैशाख २०८१, आइतबार

Tag: गृहमन्त्रीको खुलासा

विप्लव समूहलाई मतदानमा सहभागी गराउन सरकारले छलफल जारी राखेको छ : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल जारी राखेको खुलासा गरेका छन् । नेकपा (एकीकृत समाजवादी) रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले आज भैरहवामा आयोजना गरेको अगुवा