१३ जेष्ठ २०८१, आइतबार

Tag: गुल्मपति सम्पर्कविहीन

डोल्पाका नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन

काठमाडौँ । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेललेका अनुसार उनी हिजो आइतबार साँझ ७ बजेबाट सम्पर्क विहीन भएका हुन् ।