२३ बैशाख २०८१, आइतबार

डोल्पाका नेपाली सेनाका गुल्मपति सम्पर्कविहीन


बेपत्ता

काठमाडौँ । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका हुन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेललेका अनुसार उनी हिजो आइतबार साँझ ७ बजेबाट सम्पर्क विहीन भएका हुन् । उनी गएरातिदेखि सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !