१४ बैशाख २०८१, शुक्रबार

Tag: गुलरिया-नेपालगञ्ज सडक

गुलरिया-नेपालगञ्ज सडक डुबानले आवतजावत बन्द

बर्दिया । तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगञ्ज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान हुँदा आवतजावत गर्न कठिनाइ भएको छ । पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख