२६ बैशाख २०८१, बुधबार

Tag: गुरुङको अग्रता

स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङको अग्रता

वालिङ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम राखेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका छन् । निर्वाचन अधिकृत रामचन्द्र